नवलपुर,पौष १। नेवि संघ नवलपुरको अध्यक्षमा हरि सुवेदी चयन भएका छन।आज नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाद्वारा हस्ताक्षर गरिएको पत्रमा सुवेदिलाइ ३ महिनाभित्र अधिवेशन सप्पन्न गर्ने गरि जिम्मेवारी दिइएको जनाइएको छ।पत्र नेवि संघ पुर्व केन्द्रिय सदस्य आर सि भट्टराईको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
नेवि संघ नवलपुरको अध्यक्षमा सुवेदी