१३ बैशाख, बाँके । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्दै छ । उक्त बैठकमा देश व्यापी रुपमा तीब्र गतिले फैलिरहेको कोरोना(कोभिड१९)संक्रमण विषयमा छलफल केन्द्रित हुने स्रोतल जनाएको छ ।
बालुवाटारमा आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै, कोभिड१९ विषयमा महोत्सवपुर्ण छलफल हुने