काठमाण्डौ -ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतीयोगितामा आज लुम्बिनी र प्रदेश १ खेल्दै छन् ।
लुम्बिनी र प्रदेश १ बिचको खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । प्रतियोगितामा एपीएफ, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स–११ सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ गते फाइनल खेल हुनेछ