कावासोती ,नवलपुर।जिल्ला प्रहरी नवलपुरल्र हिजो जुवाको खालबाट आठजना जुवाडेलाइ पक्राउ गरेको छ।कावासोती १३ स्थित कृष्ण गुरुङको घरमा तास खेलिरहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा ४९२७५ नगद र तीन बुक तास जफत गरि जुवाडेहरुलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय नवलपुर ल्याइएको प्रहरिले जनाएको छ्न।घटनाबारे आवश्यक अनुसन्धान अगि बढेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ
कावासोतिमा नगद सहित ८ जुवाडे पक्राउ