कृष्ण पौडेल लगनको महिना सुरु भएसँगै बजारमा पन्चेबाजा गीत घन्किन थालेका छन् ।बिवाहमा पन्चेबाजा गीत बजाउने चलन पुर्खौ देखि चलिआएको छ। लगनको महिना लाई मध्यनजर गर्दै हल्का लजाउने गित बजारमा आएको छ । हरि केसी र रेणुका गुरुङ को स्वरमा सजिएको पन्चेबाजा गीतलाई शब्द हरी केसी र सन्जय परियारले गरेका छन् भने लय हरि केसीको छ। म्युजिक एरेन्ज सागर बिराहि ले गरेका छन् भने निर्देशन भागिरथ गाहा मगरको छ छायांकन सुरेश श्रेष्ठले गर्नु भएको छ र भिडियो सम्पादक रोशन गाहा मगरले गर्नुभएको छ भने मोडलीङ सागर बिराही र कुसुम गाहा मगरको छ भिडियो sangam entertainment pvt Ltd. को युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
हरि केसी र रेनुका गुरुङ को स्वरमा हल्का लजाउने पन्चेबाजा गित बजारमा