उत्तम कुमार थापा,बझाङ । अपि साईपाल नेपाली एकता समाज भारत त्रीशाली समाज र खापर जगन्नाथ सेवा समिति प्रबास भारतको सयुक्त पहलमा मल्लेसी पहिराे पिडितलाई ३१ हजार आर्थिक सहयाेग गरिएको छ । जिल्लाकाे केदारस्यू गाउँपालीका वडा नम्बर ८ मल्लेसीमा अषाढ १९ गते अविरल बर्षाकाे कारण पहिराे जादा २० घर पुरीएका थिए भने ७ जनाकाे मृत्यु भएको थियो । मित्र राष्ट्र भारतमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले विगतका दिनहरुमा नरबहादुर डेउडा बचाउ अभियान सुरु गरि उनलाई एक लाख एक हजार सात सय सहयाेग गरेकाे थियो । नर बहादुर डेउडा व्याङराेलमा फाेक्साे विरामीका कारण निजि अस्पतालमा भर्ना भएको हुदा सबैले पहल गरेको बासुदेव जाेशीले बताए । विरामी डेउडा बचाउ अभियानमा समाजसेवी गणेश थापाकाे पहलमा रु ४४८०० र मल्लेसी पिडितलाई ३१ हजार सहयाेग भएको हाे । जसमा सबै रकम उठेको बताउदै ४५४० त्रिसाली समाज भारतका काेषाअध्यक्ष मान बहादुर सार्कीकाे हातमा रहेकाे जाेशीले बताए । जाेशीले भने उठेको रकमलाई राम्रोसँग सदुपयोग गर्ने र बाकी रहेको रुपैयाँ भैईपरि अाउने अापतकालीन समयका व्याकीलाई सहयाेग गर्ने दावी गरे सहयाेग गर्नुमा तेजबहादुर थापा खप्तड छान्ना छात्रबस्ती ३३६० किस्ने जोशी सिरेटा २१०० नरेशराज उपाध्याय देवल बाज रु ३२०० भैरव उपाध्याय देवल बाज रु १६०० करन सार्की सिरेटा रु ३१०० मानबहादुर सार्की सिरेटा रु ३१०० सङ्कर जोशी सिरेटा रु २१०० धिरु चनारा सिरेटा रु २०८० टेकबहादुर रोकाया आठबिस रु २००० कबिराज बडु ११६० जय बहादुर भन्डारी अफ्ला रु २४०० डबल बहादुर बिष्ट रु १७७७ टिकाराम उपाध्याय रु १५०० भरत खड्का चित्रु रु ११०० भिम बहादुर सिह रु ११०० बिक्रम नेपाली बिस्खेत रु ८०० मिनु नेपाली बिस्खेत रु ८ ०० डवल कामी सिरेटा ८०० नेपाली बिरु सुनार सुनारगाउ थलारा १७६० नेपाली गजेन्द्र जैशी छान्ना रु ३१० नरबहादुर सिह सिरेटा रु ८०० सहयाेग गरेको बताए । अापत विपतमा लागिपरेको बताउदै सबै दाजुभाइ दिदीबहिनीलाई धन्यवाद व्याक्त गरिएको हाे । खापर जगन्नाथ सेवा समितिका अध्यक्ष सुरेश बिष्ट सचीव टिकाराम उपाध्याय कोषाध्यक्ष तिरेश खडका लगायत सम्पुर्ण टिम र त्रीशाली समाज भारतका अध्यक्ष संकर प्रशाद जोशी सचीव भरत डेउडा कोषाध्यक्ष मानबहादुर सार्की सल्लाहकार डवल बिष्ट लगायत पुरै टिम र बुद्धिजीवी टेकबहादुर रोकाया ज टेक बहादुर सिह धनबहादुर खड्का सुरत सिह लगायतकाे टिम खटेकाेमा सबैलाई धन्यवाद दिएकाे हाे ।
मल्लेसीका पहिराे पिडितलाई आर्थिक सहयाेग