अमृत भट्टराई /पर्वत / ५ असोज । पर्वतको हादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा राष्ट्रिय जनमोर्चा पुन गठन सम्पन्न भएको छ ।
बिहीबार राष्ट्रिय राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी पर्वतका अध्यक्ष गोबिन्द प्रसाद पौडेलको प्रमुख आतिथ्यमा बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा राष्ट्रिय जनमोर्चा पुनर गठन गरिएको छ।
दिवाकर पराजुली को अध्यक्षतामा गठित समितीमा उपाध्यक्षमा पदम ब नेपाली, सचीवमा बिष्णु प्रसाद पराजुली ,दोस्रो सचीवमा सुन्दरी पुरी, सह सचिवमा रमा पुरी सगै सदस्यहरुमा कमला पौडेल,हिमलाल गिरि ,कोपिला पराजुली,पार्बती पराजुली, दुर्गा ब गुरुङ, सुदिप पराजुली तथा सल्लाहकारमा गोबिन्द प्रसाद पौडेल ,चुडामणिा पराजुली ,ठाकुर पुरी चयन हुनु भएको छ । पार्टीले अभ वडा मा हुने सम्पुर्ण कामको आर्थिक अनियमित खबर दारी गर्ने बताएको छ ।