गृहपृष्ठ › समाचार › लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल... समाचार लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा गण्डकी आज आइतबार, बैशाख १९, २०७८ 👁 १५० ⏱ १ मिनेट १९ बैशाख, बाँके । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेश गरेका प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । तर सो राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन । यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
समाचार मतदातासँग घर्तिको प्रतिज्ञा: आलोक चक्रपथ निर्माण अब प्राथमिकतामा ६ महिना पहिले · २ मिनेट पढ्ने 👁 235
समाचार गण्डकीमै ऐतिहासिक मतान्तर : २०४८ देखिको कांग्रेस विरासत तोडेका राजन को हुन? ५ महिना पहिले · २ मिनेट पढ्ने 👁 617
समाचार नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 181
समाचार एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 338
समाचार राष्ट्रिय स्तरको विद्यार्थी प्रखर बक्ता पुरस्कार घोषणा : पहिलो संस्करण ओजस्वीलाई ७ महिना पहिले · २ मिनेट पढ्ने 👁 416
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान १७ घण्टा पहिले · ३ मिनेट पढ्ने 👁 183