गृहपृष्ठ › समाचार › तोलामा चार सय रुपैयाँले घट्यो सुनको भाउ समाचार तोलामा चार सय रुपैयाँले घट्यो सुनको भाउ गण्डकी आज आइतबार, बैशाख १२, २०७८ 👁 ३३० ⏱ १ मिनेट काठमाण्डौ – सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
समाचार एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई नवजागरण माविको सम्मान १ वर्ष पहिले · २ मिनेट पढ्ने 👁 332
समाचार नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 182
समाचार नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा देवचुलीका एकजनाको मृत्यु ७ महिना पहिले · १ मिनेट पढ्ने 👁 501
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान २० घण्टा पहिले · ३ मिनेट पढ्ने 👁 187