८ चैत, कपिलवस्तु । शुद्धोधन गाउँपालिका ३, लबनीबाट दोहनी जाने क्रममा UP५५ D २७०३ नम्बर भएको रातो रङ्गको डिस्कभर मोटरसाइकल पोलमा ठोक्किदा एक जनाको ज्यान गएको छ ।
शुद्धोधन गाउँपालिका ४, मोतिभारीमा रहेको बिजुलीको पोलमा ठोक्किदा शुद्धोधन गाउँपालिका वडा नं.५ दोहनीका देवनारायण पाण्डेयको छोरा २५ वर्षिय संजय पाण्डेयको मृत्यु भएको लबनी चौकीले जनाएको छ ।